काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आइतबार बिहान नै संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको सार्वजनिक भएको छ ।
नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई आगामी प्रधानमन्त्री बनाउने प्रस्ताव सहित संसद सचिवालयमा प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।
अविश्वासको प्रस्तावमा नेकपाका ९० जना सांसदको हस्ताक्षर रहेको छ । जसको नामावली निम्न छन् :