• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

लहिया, आइसीपी निर्माणको काम छिटो अगाडि बढाउने अर्थमन्त्री पौडेलको भनाई

  •  मेन समाचार संवाददाता
  • २१ माघ २०७९, शनिबार १६:०७ प्रकाशित
    Advertisement

    २१ माघ २०७९, शनिबार। उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राष्ट्र सेवक कर्मचारी नै स्थायी सरकार रहेको बताएका छन ।

    गृह जिल्ला रुपन्देही आएका मन्त्री पौडेलले जिल्ला स्थित सरकारी कार्यालयहरुको प्रमुखसँगको छलफलमा बोल्दै हामी आउने जाने भएपनि राष्ट्रसेवक कर्मचारी धेरै समय रहिरहने भएकोले यो स्थायी सरकार रहेको र राज्यको अति महत्वपूर्ण स्तम्भ रहेको बताए । राष्ट्रसेवकको रुपमा सम्मान गर्दै उनले राष्ट्रसेवक कर्मचारी र उनको व्यवहारबाट सरकारको मुल्याङकन हुने हुदा जनता प्रति नम्र भएर मिठो भाषमा हुने काम गर्न र नहुने काम यो यो कारणले हुदैन भनेर राख्न निर्देशन दिए । उनले सेवाग्राहीलाई सेवा प्रवाहमा हुदैन भन्ने शब्दको सुरुवात पनि रुपन्देहीबाट राष्ट्रसेवक कर्मचारीले गनै सकुन भन्ने उल्लेख गरे ।

    जनतालाई सहज रुपमा सेवा प्रवाह गर्न यहाँहरुको महत्वपूर्ण भूमिका हुने भएकोले अर्थमन्त्री पौडेलले कार्यालय प्रमुखहरुलाई अन्तरचेतनाद्वारा निर्देशीत भई आफ्ना जिम्मेवारी प्रभावकारी ढंगले पुरा गर्न निर्देशन दिए । सविधान, कानुन निर्णय र निर्देशनहरुको सिमामा रहेर कर्यान्वयन कसरी गर्ने भन्ने विषयमा केन्द्रित भई जिम्मेवारी पुरा गर्न उनले भने ।

    मन्त्रालय सम्बन्धमा बोल्दै अर्थमन्त्री पौडेलले आइसीपी भन्सारको महत्वपूर्ण प्रबन्ध हो, बेलहियाको आइसीपी निर्माणको काम छिटो अगाडि बढाउने चाहाना भएकोले भन्सारमा आइसीपीको लागि नेपालको तर्फ साइड क्लीयरेन्सको काम अगाडि बढाउन प्रमुख जिल्ला अधिकारीको सहयोगमा भन्सार प्रमुखलाई निर्देशन दिए । साइड क्लीयर गरी समकक्षीहरुको संवादमा शिलान्यासको मिति तय गर्ने र काम सुरु गर्ने परिस्थिती छिटो भन्दा छिटो निर्माण गर्न आग्रह गरे ।

    गौतमबुद्ध विमानस्थलले सेवा पनि दिने, रिटर्न पनि दिने र आवश्यकता रहेकोले सेतो हात्तीको रुपमा भन्ने कुरा उठेपनि अहिले व्यवस्थित रुपमा संचालन गर्न केही समस्या छन । सम्बन्धित कार्यालयहरु एक ठाउ बसेर कसले कुन काम कहिले सम्म गर्ने भन्ने विषयमा प्रभावकारी रुपमा व्यवस्थापन गर्नुपर्ने बताए ।

    File Photo

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    सुनको मूल्य पुनः बढ्यो
    दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक
    तोलामा तीन सयले घट्यो सुनको मूल्य
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      इलाम कारागारबाट थुनुवा फरार

    • २.
      पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम

    • ३.
      11 Simple Ways To Know If Your Boyfriend Is On Dating Sites

    • ४.
      जसपाबा‌ट अशोक राई शिक्षा मन्त्री

    • ५.
      माल्टा पठाउने नाममा ठगी

    • ६.
      ‘कतिपय मानिसहरू डिग्री हासिल गरेर पनि अल्प ज्ञानी जस्तै छन्’- कांग्रेस नेता महर

    • ७.
      देउवाको निर्णयले कांग्रेसमा किचलो, शेखर समूहले माग्यो ३ मन्त्रालय

    • १.
      गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार, माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    • २.
      बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

    • ३.
      रजनीकान्तको ‘बाबा’ले टुंग्याएको मनिषा कोइरालाको साउथ करियर

    • ४.
      यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

    • ५.
      गठबन्धन दलका कारण तनावमा प्रधानमन्त्री दाहाल !

    • ६.
      दाङमा छोरा र श्रीमतीको कुटाइबाट श्रीमान्‌को मृत्यु

    • ७.
      थिएटरको भिजिबिलिटी राम्रो हुनुपर्छ

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.