• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

जिउँदो बिशालु सर्पलाई मुख भित्र हालेर‘ स्टन्डवाजी’ गर्ने उद्धारकर्मीको मृत्यु

  •  मेन समाचार संवाददाता
  • २४ माघ २०७९, मंगलवार १५:१९ प्रकाशित
    Advertisement
    Advertisement

    २४ माघ २०७९, मंगलबार । जिउँदो बिशालु सर्पलाई आफनो मुख भित्र हालेर‘ स्टन्डवाजी’ गर्दा भारतका एक साप उद्धारकर्मीको मृत्यु भएको छ ।

    एक स्थानियको घरमा बिशालु सर्प पसे पछि उद्धारका लागि बोलाईएका उत्तर प्रदेश, देवरिया गाउँका सन्तोषकुमार गौतमको ‘स्टन्डवाजी’ गर्दै गर्र्दै सापले डसेर निधन मृत्यु भएको हो ।

    समाचार अनुसार सन्तोषले बिशालु सापलाई पक्रे पछि आफनो मुख नजिक ल्याएर हाल्ने तथा निकाल्ने, कहिले चुम्बन गर्ने त कहिले कम्मर र घाँटीमा लपेटने जस्ता अनेक हर्कत गरिरहेका थिए । पक्राउ परेको सापलाई उद्धार गर्नुको सट्टा लामो समयसम्म अनेक हर्कत गरेर गाउँलेलाई देखाईरहेका थिए । साप बिशालु भएकाले त्यस्तो हर्कत नगर्न स्थानियले अनुरोध गर्दा पनि उनले ‘स्टन्डवाजी’ गर्न छाडेनन् । यसअघि उद्धार र पक्राउ गरिएका सापहरुलाई खेत तथा जंगलतिर छाडने गरे पनि सापलाई जंगल तिर नछाडेर कपडाले बेरेर आफनो घरतर्फ लगे ।

    अन्तत: ‘स्टन्डवाजी’ गर्दा गर्दै उक्त सापले सन्तोष कुमारलाई डसिहाल्यो । उनलाई उपचारका लागि स्थानिय अस्पतालमा लगिए पनि डाक्टरहरुले उनलाई अन्तत: मृत्यु भएको घोषणा गरिदिएका थिए ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    के तपाईलाई थाहा छ, चौलनी (चामल पानी) ले पनि कपाल राम्रो बनाउँछ भन्ने ? जान्नुहोस्
    भाईरल भयाे तेस्रोलिङ्गीको एकजोडी गर्भवतीको फोटोसुट
    माछा मार्ने लतका कारण सम्बन्ध बिच्छेद गरिन यी महिलाले
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      विराटनगरमा आजदेखि धर्ना, जुलस, भेला तथा प्रदर्शन गर्न निषेध

    • २.
      नागरिकता विधेयक जारी गर्न र रेशमलाई आममाफी दिन ढिला नगरौ : बाबुराम भट्टराई

    • ३.
      नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा आज प्रधानमन्त्रीले जवाफ दिने

    • ४.
      गुजरात आईपीएल क्रिकेटको फाइनलमा, उपाधिको लागि भोलि चेन्नई सुपर किंग्ससँग भिड्ने

    • ५.
      आजको मौसमः यी पाँच प्रदेशमा वर्षा हुने

    • ६.
      अवरुद्ध संसद् खुलाउन प्रमुख तीन दलको बैठक सुरु

    • ७.
      पाथीभरा माताले सबैको कल्याण गरुँन ! हेर्नुहोस् तपाईको आजको राशिफल

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.