• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

यामाहाले कारभन्दा महँगो बाइक र स्कुटर ल्याउँदै , कति मूल्य पर्ला त ?

  •  मेन समाचार संवाददाता
  • ६ पुष २०७७, सोमबार १३:५६ प्रकाशित
    Advertisement
    Advertisement

    पुस ६ । यामाहाको लागि नेपालको आधिकारिक वितरक मोरङ अटो वर्क्स (एमएडब्लु) इन्टरप्राइजेजले कारभन्दा महँगो मोटरसाइकल र स्कुटर नेपाली बजारमा ल्याउने भएको छ।
    कम्पनीले योबारे आफ्ना डिलरहरूलाई अधिकतम खुद्रा मूल्य सहितको पत्रसमेत पठाइसकेको छ।

    एमएडब्लुले एउटा बिग स्कुटर र ३ ओटा बिग बाइक ल्याउन लागेको हो। जसअनुसार वाइजेडएफ आर ६ मोटरसाइकल, टि–म्याक्स स्कुटर, एमटी–०९ मोटरसाइकल, र बोल्ट मोटरसाइकल नेपाली बजारमा आउनेछ।
    कम्पनीले ६०० सिसिको वाइजेडएफ आर ६ को मूल्य ३९ लाख ९९ हजार, ५६० सिसिको टि–म्याक्स स्कुटर, ८५० सिसिको एमटी–०९ मोटरसाइकल र ९५० सिसिको बोल्ट मोटरसाइकलको ३४ लाख ९९ हजार निर्धारण गरेको छ।

    एमएडब्लुले नेपालमा बिग बाइक सिरिज पहिलो पटक ल्याउन लागेको भए पनि विश्व बजारमा पहिल्यैदेखि नै उसको उपस्थिति छ।

    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    रुरु हाइड्रोको आइपिओ बाँडफाँट, १५ लाख ५२ हजार बढीको हात खाली
    आरम्भ चौतारीले ८.८५ प्रतिशत लाभांश बाँड्ने
    बढ्दै क्यूआर कोडको प्रयोग, कनेक्ट आईपीएसमार्फत एक खर्ब दश अर्बको कारोबार
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      ८ सय ४३ जनामा सङ्क्रमण पुष्टि, २२६ डिस्चार्ज

    • २.
      विद्यालय बन्द गरि अनलाइन कक्षा संचालन गर्न सीसीएमसीको सिफारिस

    • ३.
      ‘फ्लोर क्रस’ गर्ने कर्णालीका सांसद एमालेको साधारण सदस्य समेत नरहने गरि निष्कासित

    • ४.
      प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

    • ५.
      त्रिकोणात्मक सिरिजः कुशल र आशिफ चम्किँदा नेपाल ९ विकेटले विजयी

    • ६.
      भारतबाट फर्किएका ५९ जनामा कोरोना सङ्क्रमण

    • ७.
      कल्याणपुर नगरपालिकाको तालाबन्दी नखुल्दा सेवाग्राही मारमा

    • १.
      नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस

    • २.
      सर्वसाधारण ‘झुक्याउने’ सरकारी सूचना, कोरोना बढ्दै गर्दा अन्योलमा अभिभावक

    • ३.
      खोटाङमा ‘हिरासत पुस्तकालय’ अभियान

    • ४.
      दोस्रो चरणको खोप वैशाख ७ देखिः कहिले कसको पालो ? खोप केन्द्र कहाँ ?

    • ५.
      सीसीएमसीको बैठकः कम्तिमा तीन साता शैक्षिक संस्था बन्द गर्न सरकारलाई सिफारिस

    • ६.
      प्रदेश सरकार संकटमा परेपछि गण्डकीका मुख्यमन्त्री गुरुङ काठमाडौँमा

    • ७.
      शीतल कादम्बिनी अर्थात् सफल सर्जक

    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    अनामनगर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.