• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

प्रचण्ड–नेपाल पक्षको बैठकमा बामदेव गौतम आएनन्

  •  मेन समाचार संवाददाता
  • ६ पुष २०७७, सोमबार १६:२३ प्रकाशित
    Advertisement

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालले बोलाएको बैठकमा उपाध्यक्ष बामदेव गौतम भने अनुपस्थित भएका छन् ।

    सोमबार बानेश्वरस्थित संविधान सभाको लोत्से भवनमा भएको बैठकमा उपाध्यक्ष गौतम अनुपस्थित भएका हुन् । उनि बालुवाटारमा प्रधानमन्त्रीले बोलाएको छलफलमा पनि गएका थिएनन् । उनि कुनैपनि समुहको बैठकमा नजानुलाइ अर्थपुर्ण रुपमा हेरिएको छ ।

    आइतबार प्रधानमन्त्री ओलीले संसद विघटन गराएपछि गौतमले विज्ञप्ती भने जारि गरेका थिए । उनले प्रधानमन्त्रीको कदमलाई गैरसंवैधानिक भनेका थिए ।

    प्रचण्ड–नेपाल पक्षको बैठकमा पुर्वमाओवादीतर्फका गृहमन्त्री रामबहादुर थापा बादल पनि अनुपस्थित भएका थिए । उनलाई छलफलमा उपस्थित हुनका लागि अध्यक्ष प्रचण्डले अनुरोध गरेका थिए । तर बादल भने मन्त्री क्वार्टरमा आफु पक्षका सांसदहरुसँग छलफल गरेका थिए ।

    संसद विघटनपछि नेकपा फुटको संघारमा पुगेको हो । पार्टीभित्र दुई अध्यक्षले छुट्टाछुट्टै बैठक चलाएर आगामी कदमको बारेमा छलफल गरेका छन् ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम
    तीन बजे नवनियुक्त मन्त्रीको शपथ
    दोस्रो पटक विश्वासको मत लिँदै कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      Ashley Madison Review: Pros, Main Features And Cons Behind This Dating Website

    • २.
      The Strategies Is Dependant On Trying Lesbian Relationships Big Lesbian Dating Site

    • ३.
      इलाम कारागारबाट थुनुवा फरार

    • ४.
      पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम

    • ५.
      11 Simple Ways To Know If Your Boyfriend Is On Dating Sites

    • ६.
      जसपाबा‌ट अशोक राई शिक्षा मन्त्री

    • ७.
      माल्टा पठाउने नाममा ठगी

    • १.
      गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार, माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    • २.
      बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

    • ३.
      रजनीकान्तको ‘बाबा’ले टुंग्याएको मनिषा कोइरालाको साउथ करियर

    • ४.
      यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

    • ५.
      गठबन्धन दलका कारण तनावमा प्रधानमन्त्री दाहाल !

    • ६.
      दाङमा छोरा र श्रीमतीको कुटाइबाट श्रीमान्‌को मृत्यु

    • ७.
      थिएटरको भिजिबिलिटी राम्रो हुनुपर्छ

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.