काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिशेन आगामी २०७८ मंसिर २ गतेदेखि ७ गतेसम्म गर्ने प्रस्ताव केन्द्रीय कमिटीको बैठकले अनुमोदन गरेको छ ।
आज बसेको बैठकले महाधिवेशनका लागि १,१९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो । ओली समूहको केन्द्रीय कमिटीको बैठक पुस ९ गते दिउँसो १ बजे बस्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
यसअघि आउँदाे चैतका लागि महाधिवेशन गर्ने तयारी थियाे ।