• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

वामदेव गौतमलाई भेट्न भैँसेपाटी पुगे गृहमन्त्री बादल

  •  मेन समाचार संवाददाता
  • ७ पुष २०७७, मंगलवार १५:०८ प्रकाशित
    Advertisement

    काठमाडौँ । संसद विघटनपश्चात तटस्थ रहेका गृहमन्त्री रामबहादुर थापा बादलले नेकपा उपाध्यक्ष वामदेव गौतमसँग भेटवार्ता गरेका छन् ।

    पार्टी फुटको संघारमा पुगेपछि ओली पक्ष र प्रचण्ड–माधव पक्ष छुट्टाछुट्टै छलफलमा जुट्न थालेपछि हालसम्म तटस्थ देखिएका वामदेव र बादलले भेटवार्ता गरेका हुन् । गौतमलाई भेट्न बादल केहीबेर अघि मात्र भैँसेपाटी पुगेका हुन् ।

    उपाध्यष वामदेव गौतमले यसअघि नै कुनैपनि पक्षको छलफलमा नजाने निर्णय गरिसकेका थिए । प्रचण्ड–नेपाल पक्षका नेताहरु माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ उनकै निवासमा पुगेर आफुलाई साथ दिनका लागि आग्रह गर्दासमेत उपाध्यक्ष गौतमले अस्वीकार गरेका थिए । उनले पार्टी फुटको साक्षी नहुने भन्दै दुबै पक्षको छलफल बहिस्कार गरेका हुन् ।

    यता, गृहमन्त्री राम बहादुर थापा पनि मंगलबारसम्म कुनैपनि समुहको बैठकमा गएका छैनन् । उनलाई पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले समेत मंगलबार बिहान मन्त्रीक्वार्टर मा नै पुगेर साथको लागि आग्रह गरेका थिए । तर बादलले भने आफ्नै समुहसँग छलफल चलाएका थिए ।

    हालसम्मको तटस्थता र गौतम–बादलको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    बागमती प्रदेश सरकारद्वारा बजेट अधिवेशन आह्वान
    जो दोहोरिएर चुनाव लड्दा पराजित भए
    दिउँसो मुलुकका विभिन्न क्षेत्रमा वर्षा हुने
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      Memphis Chat , Free online dating

    • २.
      बागमती प्रदेश सरकारद्वारा बजेट अधिवेशन आह्वान

    • ३.
      संसद बैठक सुरु, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी

    • ४.
      काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

    • ५.
      गणनास्थलमा प्रतिनिधिनको नक्कली कार्ड बनाएर छिरेका दुईजना पक्राउ

    • ६.
      एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित स्थानीय निर्वाचानमा

    • ७.
      जो दोहोरिएर चुनाव लड्दा पराजित भए

    • १.
      यस्तो छ भरतपुर महानगरपालिकाको पछिल्लो अपडेट

    • २.
      दुई वडामा एमाले प्यानलै विजयी चितवनमा

    • ३.
      बालेन शाह केशव स्थापितभन्दा दोब्बर मतले अगाडि

    • ४.
      अग्रता बढाउँदै लगे बालेनले काठमाडौं महानगरपालिकामा

    • ५.
      राप्रपाको हैसियतमा सुधार, अहिलेसम्म जित्यो १८ वडाध्यक्ष

    • ६.
      नेपाल र भारतबीच ६ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर

    • ७.
      पुन: रेनुले बढाइन् मतान्तर भरतपुरमा

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.