• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement
Advertisement

बालुवाटारको छलफल गुटको हो, हामीसँग दुई तिहाई छः माधव नेपाल

  •  मेन समाचार संवाददाता
  • ७ पुष २०७७, मंगलवार १५:३० प्रकाशित
    Advertisement
    Advertisement

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी पार्टीको नाममा धावा बोल्दैमा बैधानिकता नपाउने जिकिर गरेका छन् । बबरमहलमा प्रचण्ड र आफुपक्षीय केन्द्रीय सदस्यहरुको बैठकमा सम्वोधन गर्दै नेता नेपालले आफ्नो समुहसँग दुई तिहाइ आफुहरुसँग भएको स्पष्ट पारेका छन् ।

    पूर्वएमाले ब्यूताउने खेल शुरु भएको आशंकमा नेता नेपालले सो पनि सम्भव नभएको बताएका छन् । पार्टी एकताकै समयमा एमाले र माओवाटी विघटन भइसकेको कारण विघटन भएको पार्टी पुनः ब्यूँतन नसक्ने बताएका हुन् ।

    बैठकमा बोल्दै नेता नेपालले प्रधानमन्त्रीले बालुवाटारमा गरेको छलफल कुनै पार्टीको नभई एक गुटको मात्र रहेको बताएका छन् । चुनाव चिन्हको बिषयमा पनि प्रधानमन्त्रीले बोलको अनुसार कुनैपनि कानूनी आधार नरहेको उनले बताएका छन् ।

    पार्टीभित्र रहँदा पनि आफु निकटकै ब्यक्तिलाई मात्र माथिमाथि पुर्याउन खोज्ने र त्यसको विरोध गर्नेलाई अवसर नदिने एकाधिकारवादी शैली अपनाएको बताएका छन् । प्रचण्ड र आफु पटकपटक ओलीबाट अपमानित हुन परेको तर निकै सहेर भएतापनी कम्युनिस्ट आन्दोलनलाई जोगाउनका निम्ति चुप लागेर बसेको उनले बताए ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    फागुन २३ गते संसद बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय
    ३६ जिल्लाका सीडीओकाे सरुवा, को कहाँ पुगे (सूचीसहित)
    ओली भेट्न बालुवाटार पुगे वामदेव गौतम, पार्टी एकता कायम राख्न आग्रह
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      प्रधानमन्त्री ओली आज पोखरा आउँदै

    • २.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ३.
      नेप्सेमा पहिरो

    • ४.
      दमाैली कारागारमा कैदीबन्दीबीच झडप हुँदा पाँच घाइते

    • ५.
      साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाउने व्यक्ति पक्राउ

    • ६.
      गृह जिल्ला पुगेका प्रधानमन्त्रीद्वारा कमल खोलाको पुल उद्घाटन

    • ७.
      यस्तो छ अवहेलना मुद्दामा सर्वोच्चमा प्रचण्डले पेश गरेको जवाफ (पूर्णपाठसहित)

    • १.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • २.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • ३.
      सर्वोच्चको ऐतिहासिक फैसलाः संसद पुनर्स्थापना, १३ दिनभित्र संसद बैठक बोलाउन आदेश

    • ४.
      खगेन्द्र संग्रौला भन्छन्, ‘सर्वोच्चको फैसला सानो ओलीलाई राजगद्दीमा उकाल्नु हो’

    • ५.
      संसद पुनस्थापनाः यी पाँच आधार जसले प्रधानमन्त्री ओलीको कदमलाई गलत सावित गर्‍याे !

    • ६.
      सर्वोच्चको फैसलापछि प्रचण्ड र माधवले मनाए खुशीयाली, एकअर्कालाई लड्डु खुवाए !

    • ७.
      संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलापछि सेनाको स्पष्टोक्ति ‘सूक्ष्म आँकलनमा छौँ’

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.