• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

आन्दोलनको कार्यक्रम तय गर्न प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक बस्दै

  •  मेन समाचार संवाददाता
  • १५ पुष २०७७, बुधबार १२:१४ प्रकाशित
    Advertisement
    Advertisement

    काठमाडौँ । संसद विघटनविरुद्ध प्रचण्ड–माधव समूहले थप आन्दोलन गर्ने भएको छ । सो को तय गर्नका लागि पार्टी कार्यलय पेरिसडाँडामा केहीबेरमा नै बैठक बस्न लागेको हो ।

    मंगलबार देशव्यापी प्रदर्शन गरेको प्रचण्ड–माधव समूहले सरकारविरुद्ध अझै कडा भएर उत्रने उद्घोष गरेको थियो । आगामी आन्दोलनका लागि कसरी अगाडी बढ्ने भन्ने विषयमा निर्णय गर्नका लागि केही बेरमा पेरिसडाँडामा सचिवालय सदस्य र स्थायी कमिटीको संयुक्त बैठक बस्न लागिएको हो ।

    बैठकपश्चान अपराह्न ३ बजे पत्रकार सम्मेलनमार्फत आगामी आन्दोलनको कार्यकक्रमबारे जानकारी दिइने बताइएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गराएपछि नेकपा आन्दोलनमा छ। त्यस्तै, कांग्रेस र राप्रपाले पनि त्यसका विरुद्ध आन्दोलन गर्दै आएका छन्।

    यसअघि नेकपाले पुस १४ गते र नेपाली कांग्रेसले पुस १३ गते देशव्यापी प्रदर्शन गरेका थिए। त्यस्तै, राप्रपाले पुस १७ गते देशव्यापी प्रदर्शन गर्दै छ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    अख्तियार प्रमुख राई भन्छन्, ‘भ्रष्टाचार गर्ने जोसुकैलाई पनि कारबाही हुन्छ’
    थप ८१ मा कोरोना सङ्क्रमण पुष्टि, ९८६ सक्रिय संक्रमित
    विप्लवका सप्तरी जनसत्ता प्रमुख रामनाथ मण्डलसहित तीन जना पक्राउ
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      प्रधानमन्त्रीका पक्षमा सयभन्दा बढी सांसद छन्ः मुख्य सचेतक भट्टराई

    • २.
      अख्तियार प्रमुख राई भन्छन्, ‘भ्रष्टाचार गर्ने जोसुकैलाई पनि कारबाही हुन्छ’

    • ३.
      थप ८१ मा कोरोना सङ्क्रमण पुष्टि, ९८६ सक्रिय संक्रमित

    • ४.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ५.
      विप्लवका सप्तरी जनसत्ता प्रमुख रामनाथ मण्डलसहित तीन जना पक्राउ

    • ६.
      राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना

    • ७.
      विद्यालयमा आगलागी, एक करोडको क्षति

    • १.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • २.
      सर्वोच्चको ऐतिहासिक फैसलाः संसद पुनर्स्थापना, १३ दिनभित्र संसद बैठक बोलाउन आदेश

    • ३.
      खगेन्द्र संग्रौला भन्छन्, ‘सर्वोच्चको फैसला सानो ओलीलाई राजगद्दीमा उकाल्नु हो’

    • ४.
      संसद पुनस्थापनाः यी पाँच आधार जसले प्रधानमन्त्री ओलीको कदमलाई गलत सावित गर्‍याे !

    • ५.
      सर्वोच्चको फैसलापछि प्रचण्ड र माधवले मनाए खुशीयाली, एकअर्कालाई लड्डु खुवाए !

    • ६.
      रिहा भएका विप्लव नेता धर्मेन्द्र बास्तोला सर्वोच्च अदालत परिसरबाटै पक्राउ

    • ७.
      संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलापछि सेनाको स्पष्टोक्ति ‘सूक्ष्म आँकलनमा छौँ’

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.