• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

के तपाईलाई थाहा छ, चौलनी (चामल पानी) ले पनि कपाल राम्रो बनाउँछ भन्ने ? जान्नुहोस्

  •  मेन समाचार संवाददाता
  • २० बैशाख २०८०, बुधबार ०८:५१ प्रकाशित
    Advertisement
    Advertisement

    २० बैशाख २०८०, बुधबार । लामो, कालो, मुलायम कपाल बनाउने धेरैको चाहना हुन्छ । अझ भनिन्छ, महिलाको सौन्दर्य उसको कपालमा पनि हुने गर्दछ । राम्रो देखिन सबै महिला, युवतीहरुलाई मन लाग्छ त्यसैले कपाललाई स्वस्थ राख्न जरुरी मानिन्छ ।

    बलियो, राम्रो र लामो बनाउनका लागि विभिन्न किसिमका हेयर केमिकलको प्रयोग समेत गर्ने गर्छन् । यस्ता विभिन्न केमिकलको प्रयोगले कपाल बढ्नुको साटो उल्टै झर्ने समस्या थपिन सक्छ ।

    धेरै जसो मानिसहरु कपालको समस्यालाई लिएर चिन्तामा हुन्छन् । आज हामी तपाईलाई केही तरीकाहरु भन्नेछौं जसले गर्दा तपाईको कपाललाई बलियो र राम्रो बनाउँछ । सन्तुलित खाना, तेलको मालिस, उचित रेखदेख जस्ता कुराहरुले कपाललाई स्वस्थ राख्न सकिन्छ ।

    यसरी राख्नुस आफ्नो कपाललाई स्वस्थ :

    १. कपाललाई स्वास्थ राख्नको लागी चिसो पानीले नुहाउनु पर्दछ । सल्फेट फ्री र पीएच सन्तुलित स्याम्फू प्रयोग गर्नुहोस् । फराकिलो दाँत भएको काइयोले कपाल कोर्नुहोस् र भिजेको चिसो कपालमा काइयोले नकोर्नुहोस् ।

    २. सुख्खा कपाललाई राम्रो र सिल्की बनाउन कन्डिस्नर प्रयोग गर्नुपर्छ । यसको लागि हाम्रो घरमा पाइने सामाग्रीहरु प्रयोग गर्न सकिन्छ । जसमा अण्डा को पहेंलो भाग र मह सबैभन्दा उपयुक्त हुन्छ । कपाललाई प्राकृतिक रुपमा सिल्की बनाउनको लागि २/३ वटा अण्डाको पहेंलो भाग र महको को मिश्रण लाई १५/२० मिनेटको लागि लगाउनुस् र सफा पानीले धुनुहोस् ।

    ३. तेल आउने र चिपचिप हुने कपालको लागि नुहाउनु भन्दा पहिला कपालमा भिनेगर लगाउनाले कपालमा भएको तेल अर्थात चिपचिप हराएर जान्छ ।

    ४. कपालमा चायाँ पर्नु पनि एउटा ठुलो समस्या हो । जसले टाउको चिलाउने हुन्छ । यसको नियन्त्रणको लागि कागती भिनेगर अमला र मह जस्ता कुराहरुलाई प्रयोग गर्न सकिन्छ ।

    ५. यदि तपाईको कपाल झरिरहन्छ भने कपालमा प्याजको रस, अदुवाको रस, अंरडीको तेल प्रयोग गर्दा कपाल झर्ने समस्याबाट छुटकरा पाउनु हुनेछ । सातामा दुई तीन पटक प्याजको रस टाउकोमा लगाउनाले पनि कपाल झर्न रोकिन्छ ।

    ६. कपाललाई स्वस्थ बनाउनको लागी सन्तुलित भोजनको सेवन गर्ने प्रोटीनयुक्त, बोसो कम भएका र कम कार्बोहाइड्रेट भएका खानेकुराहरु खाने । कपाल स्वास्थ बनाउनको लागी पालुङ्गोको साग, स्याउ, अनार खानुपर्दछ ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    भाईरल भयाे तेस्रोलिङ्गीको एकजोडी गर्भवतीको फोटोसुट
    जिउँदो बिशालु सर्पलाई मुख भित्र हालेर‘ स्टन्डवाजी’ गर्ने उद्धारकर्मीको मृत्यु
    माछा मार्ने लतका कारण सम्बन्ध बिच्छेद गरिन यी महिलाले
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      विराटनगरमा आजदेखि धर्ना, जुलस, भेला तथा प्रदर्शन गर्न निषेध

    • २.
      नागरिकता विधेयक जारी गर्न र रेशमलाई आममाफी दिन ढिला नगरौ : बाबुराम भट्टराई

    • ३.
      नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा आज प्रधानमन्त्रीले जवाफ दिने

    • ४.
      गुजरात आईपीएल क्रिकेटको फाइनलमा, उपाधिको लागि भोलि चेन्नई सुपर किंग्ससँग भिड्ने

    • ५.
      आजको मौसमः यी पाँच प्रदेशमा वर्षा हुने

    • ६.
      अवरुद्ध संसद् खुलाउन प्रमुख तीन दलको बैठक सुरु

    • ७.
      पाथीभरा माताले सबैको कल्याण गरुँन ! हेर्नुहोस् तपाईको आजको राशिफल

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.