• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

टिकटमा स्थानीय पहिचान समावेश गर्ने कामलाई निरन्तरता दिनुपर्छः मन्त्री गुरुङ

  •  मेन समाचार संवाददाता
  • १६ पुष २०७७, बिहीबार १९:५१ प्रकाशित
    Advertisement
    Advertisement

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालको पहिचान परिचित गराउन हुलाक टिकटको टाँचाले सहयोग पु¥याउने बताएका छन् ।

    हुलाक सेवा विभागअन्तर्गतको फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयले आयोजना गरेको ‘हुलाक टिकटहरुको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान कार्यक्रम २०७७’ हुलाक टिकटमा स्थानीय पहिचान समावेश गर्ने कामलाई निरन्तरता दिनुपर्ने उनले बताए ।

    विभागले विगतदेखि नै स्थानीय पर्यटकीय गन्तव्यदेखि धार्मिक र सांस्कृतिक स्थानको प्रतिनिधित्व हुने गरी टाँचा बनाउँँदै आएको पाइएको उनको भनाई छ । अझै धेरै जातजाति र भाषाभाषीलाई समेटेर जानुपर्ने उनले औँल्याए । उनले भने, “यो प्राकृतिक सौन्दर्यसहित कुनै पनि ठाउँको पहिचान गराउने परिचयात्मक कार्यक्रम पनि हो ।”

    मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले हुलाक टिकटको टाँचाले नेपालको विविधता देश बाहिरसमेत चिनाउन सघाएको बताए । उनले भने, “हामीले देशभित्रका विविधता समेट्ने कुरालाई निरन्तरता दिनुपर्छ ।”

    विभागका महानिर्देशक आभा श्रेष्ठ कर्णले यसवर्ष हुलाक टाँचमा चार वटा विषयलाई समेटिएको बताए ।लुम्बिनी शान्ति दौड, नेपाल राष्ट्र बैंकद्वारा निस्कासित प्रथम कागजी नोट, राष्ट्रिय जनगणना, २०७८ र सगरमाथा स्काई ड्राइभसम्बन्धी टाँचा प्रकाशित गरिएको हो । रासस

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    नेपालमा न्याय मरेको छैन भन्ने पुष्टि भयोः सुरेन्द्र पाण्डे
    सर्वोच्चको फैसला स्वीकार गर्दै तोकिएको समयमा संसद बैठक बोलाउने निर्णय
    बूढानीलकण्ठमा देउवा, प्रचण्ड र माधव नेपालबीच केके कुराकानी भयो ?
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      प्रचण्ड–माधव समूहका सांसदहरुलाई काठमाडौँ उपत्यका नछोड्न निर्देशन

    • २.
      छुट्टाछुट्टै सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते

    • ३.
      समृद्धिका लागि स्थिरता आवश्यक छः शेखर गोल्छा

    • ४.
      नेपालमा न्याय मरेको छैन भन्ने पुष्टि भयोः सुरेन्द्र पाण्डे

    • ५.
      पशुपतिनाथमा सुनको जलहरी तत्काल नराख्न सर्वोच्चको अन्तरिम आदेश

    • ६.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • ७.
      सबै लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्ने प्रचण्ड–माधव पक्षको निष्कर्श

    • १.
      धादिङ्गको पाल्पा भञ्ज्याङ्गमा बस दुर्घटनाः ८ जना घाइते, एकको अवस्था गम्भिर !

    • २.
      भागरथी हत्याका आरोपित किशोरले बलात्कारपछि घाँटी थिचेर हत्या गरेको स्वीकारे

    • ३.
      पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध अनेरास्ववियूको प्रदर्शन

    • ४.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • ५.
      राष्ट्रपतिद्वारा प्रदेश २ का प्रमुख तिलक परियार बर्खास्त !

    • ६.
      खगेन्द्र संग्रौला भन्छन्, ‘सर्वोच्चको फैसला सानो ओलीलाई राजगद्दीमा उकाल्नु हो’

    • ७.
      सर्वोच्चको ऐतिहासिक फैसलाः संसद पुनर्स्थापना, १३ दिनभित्र संसद बैठक बोलाउन आदेश

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.