• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

नेकपा प्रदेश २ का संसदीय दलको नेता सत्यनारायण मण्डलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

  •  मेन समाचार संवाददाता
  • १७ पुष २०७७, शुक्रबार १२:३६ प्रकाशित
    Advertisement

    जनकपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले प्रदेश २ का नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । उनि प्रधानमन्त्री ओली समूहमा लागेपछि प्रचण्ड–माधव समूहका नेताहरुले उनिबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको हो ।

    प्रदेश सभामा नेकपाका ३२ जना सदस्यमध्य १७ जनाले उनिविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् । संसदीय दलको नेतामाथि अविश्वासको प्रस्तावका लागि एक चौथाई प्रदेश सभा सदस्यहरुको हस्ताक्षर आवश्यक हुनेमा मण्डलविरुद्ध १७ जना सांसदले हस्ताक्षर गर्दै अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

    प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेतालाई हटाउनका लागि प्रदेश २ नेकपाका उपनेता रामकुमार यादव समक्ष अविश्वासको प्रस्ताव दर्ता गराइएको जानकारी दिएको छ ।

    प्रदेश २ मा नेकपाका ३२ सांसदमध्य २० जना प्रचण्ड–माधव समूहमा छन् भने ओली समूहमा १२ जना रहेका छन् । केही दिनअघि प्रधानमन्त्री ओलीले प्रदेश २ को इन्चार्जको रुपमा सत्यनारायण मण्डललाई चयन गरेको थियो ।

     

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    राजेन्द्र महतो बारा २ मा लड्ने
    कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई
    रास्वपाले डा वाग्लेलाई उम्मेदवार प्रस्ताव गरेपछि कांग्रेसमा खैलाबैला
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      Shailene Woodley Reacts To Aaron Rodgers Dating Mallory Edens

    • २.
      Wicca, Pagan, Goddess Info Wiccan Supplies Celtic Connection

    • ३.
      5 Ways To Block Adult Sites

    • ४.
      17 Waiters And Bartenders Share The Story Of The Most Awkward Date They’ve Served

    • ५.
      कांग्रेसले टुङ्गयो मन्त्रीको नाम, कुन मन्त्रालयमा को मन्त्री ?

    • ६.
      ‘एमाले त ढुंगामाथि बसेर मुर्चुङ्गा बजाएर आनन्द लिईरहेको छ’ : केपी शर्मा ओली

    • ७.
      जनयुद्ध दिवसमा विदा दिने निर्णयविरुद्ध सर्वोच्चले रिट दर्ता गर्ने

    • १.
      बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

    • २.
      यात्रु अभावले उडान बन्द

    • ३.
      गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार, माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    • ४.
      यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

    • ५.
      गठबन्धन दलका कारण तनावमा प्रधानमन्त्री दाहाल !

    • ६.
      रजनीकान्तको ‘बाबा’ले टुंग्याएको मनिषा कोइरालाको साउथ करियर

    • ७.
      पाथीभरा माताले सबैको कल्याण गरुँन ! हेर्नुहोस् तपाईको आजको राशिफल

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.