• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

संसदले दुईपटक पारित गरिसकेको नागरिकता विधेयक फिर्ता आउनुहुँदैनः निधि

  •  मेन समाचार संवाददाता
  • १० जेष्ठ २०८०, बुधबार १२:१३ प्रकाशित
    Advertisement
    Advertisement

    ८ जेष्ठ २०८०, सोमबार । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले नागरिकता विधेयक प्रमाणित गराउन सरकार सक्रिय हुनुपर्ने बताएका छन्।

    बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै निधिले संसदले दुई पटक पारित गरेकोले नागरिकता विधेयक राष्ट्रपति कार्यालयबाट प्रमाणित हुनुपर्ने बताएका हुन्।

    ‘संसदबाट दुईपटक पारित गरेर गएको विधेयक संसदमा फिर्ता आउनुहुँदैन। त्यहीँबाट प्रमाणित हुनुपर्छ,’ उनले भने।

    उनले सदनले पारित गरेको विधेयक राष्ट्रपतिले प्रमाणित गर्नु संविधानसम्मत रहने पनि बताए।

    राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूबीच नागरिकता विधेयक प्रमाणित गर्ने सम्बन्धमा छलफल भएको समाचार सुनियो,’ उनले भने ‘वाधा फुकाउन पनि परेन यो संविधानसम्मत कुरा नै हो।’

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    नागरिकता विधेयक जारी गर्न र रेशमलाई आममाफी दिन ढिला नगरौ : बाबुराम भट्टराई
    अवरुद्ध संसद् खुलाउन प्रमुख तीन दलको बैठक सुरु
    फेरि सर्वोच्चमा मुद्दा परेपछि रवि आक्रमक
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      विराटनगरमा आजदेखि धर्ना, जुलस, भेला तथा प्रदर्शन गर्न निषेध

    • २.
      नागरिकता विधेयक जारी गर्न र रेशमलाई आममाफी दिन ढिला नगरौ : बाबुराम भट्टराई

    • ३.
      नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा आज प्रधानमन्त्रीले जवाफ दिने

    • ४.
      गुजरात आईपीएल क्रिकेटको फाइनलमा, उपाधिको लागि भोलि चेन्नई सुपर किंग्ससँग भिड्ने

    • ५.
      आजको मौसमः यी पाँच प्रदेशमा वर्षा हुने

    • ६.
      अवरुद्ध संसद् खुलाउन प्रमुख तीन दलको बैठक सुरु

    • ७.
      पाथीभरा माताले सबैको कल्याण गरुँन ! हेर्नुहोस् तपाईको आजको राशिफल

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.