• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

लगातार दोस्रो सिजन इन्टरलाई कोपा इटालियाको उपाधि

  •  मेन समाचार संवाददाता
  • ११ जेष्ठ २०८०, बिहीबार ०७:५२ प्रकाशित
    Advertisement
    Advertisement

    ११ जेष्ठ २०८०, बिहीबार । इन्टर मिलानले लगातार दोस्रो सिजन कोपा इटालियाको उपाधि जितेको छ । इन्टरले फाइनलमा फियोरेन्टिनामाथि २ – १ गोलको जित हात पारेको हो ।रोमस्थित स्टाडियो ओलम्पिकोमा भएको खेलमा सुरुवाती अग्रता लिएपनि फियोरेन्टिनाले जोगाउन सकेन । तेस्रो मिनेटमै निकोलस गोन्जालेसले गोल गरेका थिए ।

    च्याम्पियन्स लिगको फाइनालिस्ट इन्टर पहिलो हाफमै खेलमा फर्कियो । २९ औँ मिनेटमा लौतारो मार्टिनेजले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याएका थिए । उनैले ३७ औँ मिनेटमा गोल गरेपछि इन्टर २ – १ ले अघि रह्यो । मार्टिनेजको पछिल्ला चार खेलमा यो चौथो गोल हो ।

    दोस्रो हाफमा इन्टरले आफ्नो अग्रता कायमै राख्दा फियोरेन्टिनाले गोल फर्काउन सकेन । दुवै टोली युरोपियन प्रतिस्पर्धाको फाइनल खेलको तयारीमा छन् । इन्टरले च्याम्पियन्स लिगको उपाधिका लागि १० जुनमा प्रतिस्पर्धा गर्दैछ ।

    यस्तै फियोरेन्टिनाले युरोपा लिगको फाइनलमा ७ जुनमा वेस्टह्यामको सामना गर्नेछ । मिलानले सिरी ए अन्तर्गत नापोलीसंग ३ – १ गोलको हार बेहोरेको टिमबाट फियोरेन्टिनाविरुद्ध ९ खेलाडी परिवर्तन गरेको थियो । रोमेलु लुकाकुलाइ पनि बेन्चमा राखिएको थियो ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    गुजरात आईपीएल क्रिकेटको फाइनलमा, उपाधिको लागि भोलि चेन्नई सुपर किंग्ससँग भिड्ने
    मुम्बई इन्डियन्स आईपीएलको क्वालिफायरमा प्रवेश
    फिफा यू-२० विश्वकपको अन्तिम १६ मा अर्जेन्टिना
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      विराटनगरमा आजदेखि धर्ना, जुलस, भेला तथा प्रदर्शन गर्न निषेध

    • २.
      नागरिकता विधेयक जारी गर्न र रेशमलाई आममाफी दिन ढिला नगरौ : बाबुराम भट्टराई

    • ३.
      नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा आज प्रधानमन्त्रीले जवाफ दिने

    • ४.
      गुजरात आईपीएल क्रिकेटको फाइनलमा, उपाधिको लागि भोलि चेन्नई सुपर किंग्ससँग भिड्ने

    • ५.
      आजको मौसमः यी पाँच प्रदेशमा वर्षा हुने

    • ६.
      अवरुद्ध संसद् खुलाउन प्रमुख तीन दलको बैठक सुरु

    • ७.
      पाथीभरा माताले सबैको कल्याण गरुँन ! हेर्नुहोस् तपाईको आजको राशिफल

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.