• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

भाईरल न्यूरोडको छाता सडक बन्द हुने

"काठमाडौंको न्युरोड सडकबाट संकटा मन्दिर जाने बाटोतर्फ पुग्ने जो कोहि एकछिन टक्क अडिन्छन् । "
  •  मेन समाचार संवाददाता
  • १७ पुष २०७७, शुक्रबार २०:४२ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    काठमाडौं ।  काठमाडौंको न्युरोड सडकबाट संकटा मन्दिर जाने बाटोतर्फ पुग्ने जो कोहि एकछिन टक्क अडिन्छन् । कारण हो संकटा क्षेत्र अर्थात टेवहालको आकाशमाथि राखिएको ६०० वटा छाता ।

    कोरोना कहरका कारणका नराम्ररी प्रभावित बनेको व्यवयासलाई उकास्न प्रचारप्रसारको विकल्पको रुपमा त्यस क्षेत्रका स्थानीय, व्यापारी तथा संकटा क्लबले संकटा क्षेत्रको सडकमा छाता राख्ने निर्णय गरेको थियो । तर यसरी राखिएको छाताका कारण व्यापार ब्यवसाय उकासिनुको सट्टा उल्टै सडकमा टिकटक बनाउने तथा फोटो खिच्नेको भीड बढेपछि सो क्षेत्रका व्यवसायीले अब छाता हटाउने योजना बनाएका छन् ।

    टिकटक लगायत सामाजिक सञ्जालमा उक्त अम्ब्रेला स्ट्रिट भाइरल बनेपछि दैनिक २० हजारभन्दा धेरैले सो क्षेत्रको अवलोकन गर्दै आएको फुटपाथमा कपडा व्यापार गर्दै आएका शैलेश महर्जनले बताए । ‘अझ बिदा र शनिबारका दिन टिकटक बनाउन आउनेको युवायुवतीको संख्या यति धेरै हुन्छ कि यो बाटोमा खुट्टा हाल्ने सम्म ठाँउ हुदैँन । उनिहरु फेरी केहि किनमेल पनि गर्दैनन् । मात्र भिड गर्छन् । यसले हाम्रो व्यापार हुनै पाएन’ महर्जनले भने ।

    आइतबारबाट उक्त सडक माथिबाट छाता हटाइने छ । अत्यधिक भीड हुन थालेपछि हटाउन लागिएको छाता कोरोना महामारीको अवस्था सहज भएपछि फेरि राखिने छ । संकटा क्लबको पहलमा करिब नौ लाख रूपैयाँ संकलन गरेर टेवहाल सिँगारिएको थियो । तर किनमेल गर्ने जाने भन्दा फोटो खिच्न जानेको भिड बढेपछि फेरी टेवहाल उजाडिने भएको छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    बाबुको कुटाइबाट तीन महिने छोराको मृत्यु
    मोरङमा थप एक लाख ३५ हजारलाई खोप लगाइने
    फेवातालको चारकिल्ला सिमारेखा तोकियो, कुल क्षेत्रफल ११ हजार २५५ रोपनी ११ आना एक पैसा कायम
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      बाबुको कुटाइबाट तीन महिने छोराको मृत्यु

    • २.
      बाइसधाराबाट पक्राउ परेका सुमन सायमी लगायतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

    • ३.
      मोरङमा थप एक लाख ३५ हजारलाई खोप लगाइने

    • ४.
      जर्मनीमा केही प्रतिबन्धलाई खुकुलो पारिँदै

    • ५.
      चीनमा २५० नयाँ अर्बपति थपिए

    • ६.
      अपहरणमा परेका नाइजेरियाका २७९ छात्रा रिहा

    • ७.
      फागुन २३ गतेका लागि चिटिक्क पारिएको प्रतिनिधि सभाहल (फोटोफिचर)

    • १.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • २.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ३.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • ४.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ५.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ६.
      एन्फा र गङ्गालाल अस्पतालबीच सम्झौता

    • ७.
      म्याग्दीका गाउँलाई शहरसँग जोड्न १३ पक्की पुल बन्दै

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.