• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

‘आर्थिक पत्रकारिता पुरस्कार’ राज भण्डारीलाई

  •  मेन समाचार संवाददाता
  • १८ पुष २०७७, शनिबार १८:४६ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तस्वीर: रासस

    काठमाडौँ । बागलुङ उद्योग वाणिज्य सङ्घमा स्थापित ‘आर्थिक पत्रकारिता पुरस्कार’ नयाँ विश्व अनलाइनका सम्पादक मुकेशचन्द्र राजभण्डारीलाई प्रदान गरिएको छ ।

    ११ हजार १११ राशिको सो पुरस्कार आज आयोजित सङ्घको ५७औँ साधारणसभामा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्तरूपमा राजभण्डारीलाई प्रदान गरेका हुन् ।

    पुरस्कारका लागि सङ्घले गत वर्ष पुसमा सञ्चालित बागलुङ महोत्सवमा बचत भएको रकमबाट रु दुई लाख २२ हजार २२२ को अक्षयकोष स्थापना गरेको थियो । आर्थिक विषयमा कलम चलाउने पत्रकारलाई बर्सेनि पुरस्कृत गरिने सङ्घका महासचिव नरेश कँडेलले जानकारी दिए।

    नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका पूर्वअध्यक्षसमेत रहेका राजभण्डारीले पहिलो पुरस्कार प्राप्त गरेका हुन् । रासस

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    विद्यालयको हकभोगमा रहेको जमिन निजी बनाएर बिक्री
    मुगु कारागार भवन प्रयोगविहीन, थुनुवालाई बाहिरी जिल्ला पठाउनुपर्ने बाध्यता
    महंगी वृद्धिको विरोधमा खोटाङमा राँके जुलुस प्रदर्शन
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      विद्यालयको हकभोगमा रहेको जमिन निजी बनाएर बिक्री

    • २.
      पाँच दिन हिरासतमा राख्न अनुमति दिलमाया सुनारको मृत्यु प्रकरणमा पक्राउ परेका श्रेष्ठलाई

    • ३.
      आज नेपाल स्टक एक्सचेञ्जमा दोहोरो अंकको गिरावट

    • ४.
      १५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

    • ५.
      नवनियुक्त मन्त्रीहरुद्वारा शपथ

    • ६.
      विष्णु पौडेलको कार्यकतालाई आग्रह: नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र गाडीको लावालस्कर नलैजानुस्

    • ७.
      ८ किलो गाँजासहित तीन जना पक्राउ

    • १.
      प्रहरी फन्दामा सेवाग्राहीमाथि अभद्र व्यवहार गर्ने नायब सुब्बा

    • २.
      ज्योतिराज राईको अध्यक्षतामा नयाँ समिति गठन

    • ३.
      भोलिदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप

    • ४.
      दुबई राजपरिवारका सदस्यले गरे पोखराको भ्रमण, गरे प्रशंसा

    • ५.
      ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ का सात व्यवस्थाः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्म

    • ६.
      हुम्ला जिल्ला समन्वय समितिको प्रमुखमा शर्मा निर्विरोध निर्वाचित

    • ७.
      बलात्कार गरी नगद र गहना लुटपाट गरी फरार भएका युवा पक्राउ

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.