• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

नयाँ बसपार्कभित्र ‘पेट्रोल पम्प’ स्थापना

  •  मेन समाचार संवाददाता
  • १८ पुष २०७७, शनिबार १९:४० प्रकाशित
    Advertisement
    Advertisement

    काठमाडौँ । गोँगबुस्थित नयाँ बसपार्कमा ‘पेट्रोल पम्प’ स्थापना गरिएको छ । नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिले बसपार्क हाताभित्र ‘पेट्रोल पम्प’ स्थापना गरेको हो ।उक्त पम्प आगामी हप्ताभित्र सञ्चालनमा आउने ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले जानकारी दिए ।

    विसं २०६१ देखि पायोनियर फ्युल एण्ड लुव्रिकेन्ट कम्पनीमार्फत डिजेल मात्र बिक्री वितरण गर्दै आएको ल्होत्सेले पहिलो पटक पेट्रोल बिक्री वितरण शुरु गर्न लागेको हो । उक्त पम्पले हाल चारवटा मेसिनबाट सवारी साधनमा डिजेल भर्दै आएको छ ।

    नयाँ बसपार्कमा एक लाख १२ हजार लिटर इन्धन भण्डारण क्षमता रहेको छ । जसमा हाल चारवटा मेसिनले २० हजार लिटरका दरले सवारी साधनमा इन्धन भर्दै आएका छन् । पेट्रोल पम्पको क्षमता भने १६ हजार लिटर क्षमता रहेको मल्लले बताए ।

    कूल १६१ रोपनी क्षेत्रफल रहेको नयाँ बसपार्क नेपालको एक मात्र राष्ट्रिय बसपार्क हो । यहाँबाट हाल दैनिक एक हजारदेखि एक हजार ५०० सार्वजनिक सवारी साधन यात्रु बोकेर देशभरका ५० भन्दा बढी जिल्लामा आवतजावत गर्दै आएका छन् ।रासस

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    छुट्टाछुट्टै सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते
    खोप लगाउने संख्या लक्ष्यभन्दा आधा कम
    प्रदेश सरकारको उच्च शिक्षा छात्रवृतिमा जुम्ला परेन
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      प्रचण्ड–माधव समूहका सांसदहरुलाई काठमाडौँ उपत्यका नछोड्न निर्देशन

    • २.
      छुट्टाछुट्टै सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते

    • ३.
      समृद्धिका लागि स्थिरता आवश्यक छः शेखर गोल्छा

    • ४.
      नेपालमा न्याय मरेको छैन भन्ने पुष्टि भयोः सुरेन्द्र पाण्डे

    • ५.
      पशुपतिनाथमा सुनको जलहरी तत्काल नराख्न सर्वोच्चको अन्तरिम आदेश

    • ६.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • ७.
      सबै लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्ने प्रचण्ड–माधव पक्षको निष्कर्श

    • १.
      धादिङ्गको पाल्पा भञ्ज्याङ्गमा बस दुर्घटनाः ८ जना घाइते, एकको अवस्था गम्भिर !

    • २.
      भागरथी हत्याका आरोपित किशोरले बलात्कारपछि घाँटी थिचेर हत्या गरेको स्वीकारे

    • ३.
      पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध अनेरास्ववियूको प्रदर्शन

    • ४.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • ५.
      राष्ट्रपतिद्वारा प्रदेश २ का प्रमुख तिलक परियार बर्खास्त !

    • ६.
      खगेन्द्र संग्रौला भन्छन्, ‘सर्वोच्चको फैसला सानो ओलीलाई राजगद्दीमा उकाल्नु हो’

    • ७.
      सर्वोच्चको ऐतिहासिक फैसलाः संसद पुनर्स्थापना, १३ दिनभित्र संसद बैठक बोलाउन आदेश

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.