• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

१.१९ प्रतिशत मात्रै सक्रिय संक्रमित, कोरोना परिक्षण ४५ सयमा झर्यो

  •  मेन समाचार संवाददाता
  • २१ पुष २०७७, मंगलवार १६:५५ प्रकाशित
    Advertisement
    Advertisement

    काठमाडौँ । सरकारले कोरोनाभाइरसको परिक्षण दर घटाएको छ । दैनिक १०÷१२ हजारको संख्यामा कोरोना परिक्षण हुने क्रम महिना दिनदेखि घट्दै गएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार जम्मा ४ हजार ५ सय ५१ जनामा कोरोना परिक्षण भएको थियो ।

    सोही परिक्षणमा ५ सय २२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८४ हजार ३३८ पुगेको छ । मंगलबार गरिएको परिक्षणमा १८४ महिला र ३३८ पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार हाल देशभर ५ हजार २ सय २५ सक्रिय संक्रमित रहेका छन् । यो संख्या कुल संक्रमित संख्याको १ दशमलव १९ प्रतिशत मात्रै हो । आज देशभरि ५ सय ७८ जना डिस्चार्ज भए । डिस्चार्ज हुनेको कुल संख्या २ लाख ५५ हजार ६६६ रहेको मन्त्रालयले जनाएको छ । यो संख्या कुल संक्रमितको ९७ दशमलव ३ प्रतिशत हो ।

    मंगलबार नै कोरोना संक्रमणको कारण ८ जनाले ज्यान गुमाए । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८९३ पुगेको छ ।
    मन्त्रालयका अनुसार हालसम्म १९ लाख ५७ हजार ४५४ जनाको कोरोना परिक्षण गरिएको छ । संक्रमित मध्य ३ सय ४२ जना क्वारेन्टाइनमा रहेका छन् ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    फागुन २३ गते संसद बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय
    ३६ जिल्लाका सीडीओकाे सरुवा, को कहाँ पुगे (सूचीसहित)
    ओली भेट्न बालुवाटार पुगे वामदेव गौतम, पार्टी एकता कायम राख्न आग्रह
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना

    • २.
      विद्यालयमा आगलागी, एक करोडको क्षति

    • ३.
      मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

    • ४.
      पिएसएल खेल्न सन्दीप लामिछाने पाकिस्तान प्रस्थान

    • ५.
      कैलालीमा युवक मृत फेला, हत्याको आशंका

    • ६.
      झापामा पहिलो रबर उद्योग सञ्चालनको तयारी

    • ७.
      १७ वर्षकी किशोरीसँग विवाह गरेको अभियोगमा १९ वर्षीय बेहुला पक्राउ

    • १.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • २.
      सर्वोच्चको ऐतिहासिक फैसलाः संसद पुनर्स्थापना, १३ दिनभित्र संसद बैठक बोलाउन आदेश

    • ३.
      खगेन्द्र संग्रौला भन्छन्, ‘सर्वोच्चको फैसला सानो ओलीलाई राजगद्दीमा उकाल्नु हो’

    • ४.
      संसद पुनस्थापनाः यी पाँच आधार जसले प्रधानमन्त्री ओलीको कदमलाई गलत सावित गर्‍याे !

    • ५.
      सर्वोच्चको फैसलापछि प्रचण्ड र माधवले मनाए खुशीयाली, एकअर्कालाई लड्डु खुवाए !

    • ६.
      रिहा भएका विप्लव नेता धर्मेन्द्र बास्तोला सर्वोच्च अदालत परिसरबाटै पक्राउ

    • ७.
      संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलापछि सेनाको स्पष्टोक्ति ‘सूक्ष्म आँकलनमा छौँ’

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.