काठमाडौं । गायक पुर्षोत्तम गैरे र गायिका मेलिना राईको आवाजमा रहेको ‘जाले रुमाल बैना’ बोलको गीत सुलभ म्युजिक मार्फत सार्वजनिक भएको छ ।
उक्त गीतमा मोडल रियासा दाहाल अर्जुन न्याैपाने फिचरिङ छन् ।
गीतको शब्द बिमल पौडेल ,संगित भने सोही गीतका गायक पुर्षोत्तमले गरेका छन् भने एरेन्ज विस्वास नेपालले गरेका हुन्।
गीतका कोरियोग्राफी काजी श्रेष्ठले गरेका हुन् भने सिनेमाटोग्राफी अर्जुन तिवारीको छ ।
दिपक बिस्टले सम्पादन गरेको गीतमा ओनडिभीको रेकर्डिङ, बिमलाको मेकअप र दिपक विस्टको कलर छ ।
काजी श्रेष्ठले निर्देशन गरेको गीतलाई ओमकला भुर्तेलले निर्माण गरेका हुन् ।
भिडियाे हेर्नुहाेस