• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

ओलीको ढुलमुले र पिलन्धरे प्रवृत्तीको विश्वास नगरौँः बाबुराम भट्टराई

  •  मेन समाचार संवाददाता
  • २४ पुष २०७७, शुक्रबार १७:२६ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले ओली प्रवृत्तीको विश्वास नगर्न आग्रह गरेका छन् । शुक्रबार सामाजिक संजालमार्फत डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई जर्मनीका तात्कालीन शासक हिटलरसँग तुलना गर्दै इतिहास नबिर्सनका लागि आग्रह गरेका छन् ।

    ओली तथा उनि पक्षका नेताहरुले प्रचण्ड–माधव समूहसँग पुनः पार्टी एकता हुनसक्ने तर त्यसका लागि प्रचण्ड र माधव समूहका नेताहरुले गल्ती स्वीकार गनुपर्ने, आत्माआलोचना गर्नुपर्ने अभिव्यक्ति दिँदै आइरहेको बेला डा. भट्टराईले भने यसकिसिमको अभिव्यक्तिलाई रुञ्चेपिञ्चे, ढुलमुले र पिलन्धरेको संज्ञा दिएका हुन् ।

    ‘ओलीले गल्ती स्वीकार गरेमा, आत्माआलोचना गरेमा , कान समातेमा..पार्टी एकता हुनसक्छ, संगै भातभान्सा हुनसक्छ जस्ता रुञ्चेपिञ्चे कुरा गरेर ओली प्रतिगमन सच्याउन सकिन्न है’ उनले लेखेका छन् । डा. भट्टराईले प्रचण्ड–माधव समूहलाई इतिहास नदोहो¥याउन समेत सचेत गराएका छन् । उनले लेखेका छन्, ‘हिटलरको उदय र जर्मनीको सर्वनाशमा यस्तै ढुलमुले पिलन्धरे प्रवृत्तीको ठुलो भूमिका थियो भन्ने नबिर्सौँ, इतिहास नदोहोरिओस् !’

    ओलीले गल्ती स्वीकार गरेमा,आत्मालोचना गरेमा,कान समातेमा ..पार्टी एकता हुनसक्छ,संगै भातभान्सा हुनसक्छ जस्ता रून्चेपिन्चे कुरा गरेर ओली प्रतिगमन सच्याउन सकिन्न है!हिट्लरको उदय र जर्मनीको सर्वनाशमा यस्तै ढुलमुले पिलन्धरे प्रवृत्तिको ठुलो भूमिका थियो भन्ने नबिर्सौं! इतिहास नदोहोरिओस्!

    — Baburam Bhattarai (@brb1954) January 8, 2021

     

     

     

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    नक्कली जन्मदर्ता बनाइदिने वडाध्यक्ष र सचिवद्वारा आत्मसर्मपण
    कञ्चनपुरमा प्रहरी र भारतीय तस्करबीच भिडन्त, एक भारतीयको मृत्यु
    हत्याको २० दिनपछि अपराधी सार्वजनिक
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      मौनता भङ्ग गर्ने कविता सङग्रह “चुल्ठो”

    • २.
      नक्कली जन्मदर्ता बनाइदिने वडाध्यक्ष र सचिवद्वारा आत्मसर्मपण

    • ३.
      विप्लव नेकपामाथिको प्रतिवन्ध फुकुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

    • ४.
      कञ्चनपुरमा प्रहरी र भारतीय तस्करबीच भिडन्त, एक भारतीयको मृत्यु

    • ५.
      हत्याको २० दिनपछि अपराधी सार्वजनिक

    • ६.
      कम्युनिस्ट इतरको सरकार बनाउने प्रचण्ड–माधव समूहको प्रयास निरर्थक हुन्छः अर्थमन्त्री पौडेल

    • ७.
      काँग्रेसले नेकपाको प्रचण्ड–नेपाल समूहलाई सहयोग गर्न सक्छः वरिष्ठ नेता पौडेल

    • १.
      विप्लव समूहले शान्तिपूर्ण राजनीति गर्ने,भोली विप्लव र प्रधानमन्त्रीले एउटै मञ्चबाट सम्बोधन गर्ने

    • २.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • ३.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ४.
      भूमिगत राजनीतिको दुई बर्षपछि सार्वजनिक हुँदै नेत्रविक्रम चन्द ‘विप्लव’

    • ५.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ६.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ७.
      पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिसहित सदस्यहरुले लिए सपथ

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.