• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

पत्नीको उपचारका लागि भारत गएका प्रचण्ड आज काठमाडौँ फर्कँदै

  •  मेन समाचार संवाददाता
  • २५ पुष २०७७, शनिबार १२:२२ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार साँझ काठमाडौँ फर्कने भएका छन् । पत्नी सीता दाहालको उपचारका लागि पाँच दिन अघि भारत गएका दाहाल एक्लै काठमाडौँ फर्किन लागेका हुन् ।

    पत्नी सीता दाहालको उपचार प्रकृया जारी रहेको कारण प्रचण्ड एक्लै काठमाडौँ फर्कन लागेका हुन् । उनकी पत्नी अस्वस्थ भएपछि अध्यक्ष दाहाल छोरीहरु सहित सीतालाई लिएर गत पुस २० गते मुम्बई पुगेका थिए ।

    सीताको उपचार मुम्बईस्थित न्युरोजेन ब्रेन एण्ड स्पाइन इन्सटिच्युटमा भइरहेको छ ।

    भारत लैजानुअगाडी सीताको उपचार मेडिसिटी अस्पतालमा गरिएको थियो ।

    छोरा प्रकाश दाहालको देहान्तपछि पार्किन्सन जस्तो रोगबाट पीडित प्रचण्ड पत्नी सितालाई यसअघि अमेरिका र सिंगापुर समेत लगिएको थियो । तर, त्यहाँको उपचारले समेत उनी पूर्ण ठीक हुन सकेकी छैनन् ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    काँग्रेसले बोलायो संसदीय दलको बैठक
    संसदीय दलको नेता फेर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय
    सरकार र विप्लव समूहबीचको वार्ता सकारात्मक !
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      सरकार र विप्लव समूहबीच दोस्रो चरणको वार्ता सम्पन्न, वार्ता सकारात्मक निश्कर्षनजिक !

    • २.
      कंगो र गुएनामा इबोलाको संक्रमण, ११ जनाको मृत्यु

    • ३.
      भारतमा एक करोड ११ लाख भन्दा बढी कोरोना सङ्क्रमित

    • ४.
      म्यान्मारमा सेनाको गोली लागेर ६ जनाको मृत्यु

    • ५.
      प्रदेश २ को प्रदेश सभा बैठक अन्यौलः आज हुने बैठक २ गतेका लागि सारियो

    • ६.
      आफ्ताब आलमलाई छुटाउन पहल गरिरहेको छुः सभापती देउवा

    • ७.
      ३९ अंकले घट्यो नेप्से, चन्द्रागिरी हिल्सको शेयर मूल्य दश प्रतिशतले बढ्यो

    • १.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • २.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ३.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • ४.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ५.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ६.
      म्याग्दीका गाउँलाई शहरसँग जोड्न १३ पक्की पुल बन्दै

    • ७.
      ओली भेट्न बालुवाटार पुगे वामदेव गौतम, पार्टी एकता कायम राख्न आग्रह

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.