काठमाडौँ । सरकारबाट प्रतिवन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धमेन्द्र बाँस्तोला पक्राउ परेका छन् ।
उनलाई ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनिसहित प्रकाश शाही , बिबेक कुमाल र विश्वाशलाई प्रहरीले गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।