• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

मनाइयो छैटौं राष्ट्रिय योग दिवस

  •  कृष्ण राउत
  • १ माघ २०७७, बिहीबार १९:१६ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    पोखरा । छैटौं राष्ट्रिय योग दिवस नेपालभरिका सरकारी र गैरसरकारी आयुर्वेदकर्मीहरुले भव्यताका साथ मनाएका छन् ।

    आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले प्रदेश मातहतका प्रादेशिक आयुर्वेद औषधालय, अञ्चल आयुर्वेद औषधालय र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र स्थानीय निकाय मातहतका आयुर्वेद औषधालयहरुलाई कोभिड १९ लाई मध्यनजर गर्दै जिल्लामा प्रमुख जिल्ला अधिकारीको समन्वयमा ‘गरौ योग डटेर, कोभिड भाग्छ हटेर’ भन्ने आदर्श वाक्य सहित मनाइएको हो ।

    जुन २१ का दिन अन्तर्राष्ट्रिय विश्व योग दिवस नेपालमा मनाउन सुरु गरे पश्चात माघ १ मा राष्ट्रिय याेग दिवस मनाउन ६ बर्ष अगाडि सुरु गरिएको थियो ।

    योग शब्दको ब्यूत्पती संस्कृत शब्द ‘युजिर योगे‘बाट भएको हो जसको अर्थ हुन्छ एक हुनु, जोड्नु, मिल्नु । अतः जिवात्मा परात्मासँग एकीकरण हुनु नै योग हो ।

    केही आचार्यका अनुसार चरक संहिता र पातञ्जल योगसुत्रका रचनाकार महर्षी पतञ्जली नै भएकाे मानिन्छ । उनका अनुसार चित्तवृत्तिलाई रोकी समाधि प्राप्त गर्नु नै योग हो ।

    अभ्यास एवं बैराग्यद्वारा चित्तवृत्ति हटाउन योगका ८ अङ्ग बताइएको छ । जसमा यम, नियम, आसन, प्राणायम, प्रत्याहार, धारणा, ध्यान र समाधि हुन् ।

    योगलाई आयुर्वेद कै एक अङ्ग मानिन्छ । मन आत्म र इन्द्रीयलाई विचलित हुन नदिइ परात्मासँग जोड्नु योग हो । नियमित योगाभ्यास विधिपूर्वक गर्ने बानीले मनलाई कहिल्यै विचलित हुन दिँदैन र मन विचलित भएन भने शरीर स्वस्थ हुन्छ । यो अभ्यासले शारीरिक, मानसिक, सामाजिक एवं आध्यात्मिक लाभसहित मोक्ष प्राप्ति हुने आयुर्वेद चिकित्सकहरुको मत रहेको छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    युद्धको अन्त्य कसैले गर्छ भने त्यो कम्युनिष्टले मात्रै गर्छ-‘विप्लव’ (सम्बोधनको पूर्णपाठ र भिडियो सहित)
    अब नेपालमा हिंसात्मक द्वन्द्व छैनः प्रधानमन्त्री ओली
    वार्ता टोलीलाई विप्लवले भेटे, सभागृह जानुअघि आन्तरिक छलफल
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      युद्धको अन्त्य कसैले गर्छ भने त्यो कम्युनिष्टले मात्रै गर्छ-‘विप्लव’ (सम्बोधनको पूर्णपाठ र भिडियो सहित)

    • २.
      प्रचण्ड–माधव पक्षका नेताहरु निर्वाचन आयोगमा, दलविवाद चाँडै निरुपण गर्न ध्यानाकर्षण

    • ३.
      अब नेपालमा हिंसात्मक द्वन्द्व छैनः प्रधानमन्त्री ओली

    • ४.
      प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्ड–माधव समूहको निर्णय

    • ५.
      सहमतिप्रति प्रतिवद्ध छौँ, तर हस्तक्षेप स्वीकार छैनः विप्लव

    • ६.
      विप्लव र सरकारबीच तीन बुँदे सहमतीमा हस्ताक्षर

    • ७.
      प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे विप्लव

    • १.
      विप्लव समूहले शान्तिपूर्ण राजनीति गर्ने,भोली विप्लव र प्रधानमन्त्रीले एउटै मञ्चबाट सम्बोधन गर्ने

    • २.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • ३.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ४.
      भूमिगत राजनीतिको दुई बर्षपछि सार्वजनिक हुँदै नेत्रविक्रम चन्द ‘विप्लव’

    • ५.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ६.
      पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिसहित सदस्यहरुले लिए सपथ

    • ७.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.