• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

योगेशलाई ओलीको कटाक्षः ‘मन्त्री बनाएँ, पुक्क लात्ताले हानेर भाग्यो’

  •  मेन समाचार संवाददाता
  • ३ माघ २०७७, शनिबार १६:२१ प्रकाशित
    Advertisement
    Advertisement
    फाइल तस्बिर

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले निवर्तमान पर्यटनमन्त्री योगेश भट्टराईलाई इगिंत गर्दै आफूसँग ठूलो युवाको जमात भएको बताएका छन् ।

    प्रदेश १ को वृहत कार्यकर्ता भेलालाई काठमाडौंमा सम्बोधन गर्दै ओलीले भ्रममा रहेका युवाहरुलाई पनि समेट्न आग्रह गरे ।

    योगेशको नाम नलिई उनले भने, ‘म कुनै बैगुनी केटाकेटीकोबारेमा कुरा गर्न चाहन्नँ, हाम्रै प्रदेशमा पनि त्यस्तै देखिएका छन् । दौडिइ दौडिइकन गएर, यो केटालाई जिताउनुस् मन्त्री बनाएर पठाउँछु भनियो । मन्त्री बनाइयाे । एकदिन पुक्क लात्ताले हानेर भाग्यो । यसो हेरेको त को रहेछ भनेको त्यहीँ केटो !’

    प्रदेश १ लाई सबै रुपमा एक बनाउन ओलीको आग्रह थियो । युवाहरुको सक्रियताले देशलाई सजिलो बिन्दुमा पुर्‍याउन योगदान गर्ने विश्वास ओलीले व्यक्त गरे ।

    गत निर्वाचनका क्रममा याेगेश भट्टराईकाे निर्वाचन क्षेत्रमा गई ओलीले याेगेशलाई जनताले जिताएर पठाए मन्त्री बनाइदिने वचन दिएका थिए । पहिलाे चरणकाे क्याबिनेटमा याेगेश नअटाउँदा उनका पक्षधरले ओलीले दिएकाे अभिव्यक्तिकाे साेही भिडिओलाई भाइरल बनाएका थिए ।

    पूर्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीकाे निधनपछि उक्त मन्त्रालयकाे अभिभारा ओलीले याेगेशकाे काँधमा सुम्पिएका थिए । तर नेकपा विभाजन उन्मुख भएपछि याेगेश प्रचण्ड-नेपाल समूहतिर लागेकाले उनले पर्यटन मन्त्रीबाट महिना अघि राजिनामा दिएका थिए ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    प्रचण्ड–माधव समूहका सांसदहरुलाई काठमाडौँ उपत्यका नछोड्न निर्देशन
    नेपालमा न्याय मरेको छैन भन्ने पुष्टि भयोः सुरेन्द्र पाण्डे
    सबै लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्ने प्रचण्ड–माधव पक्षको निष्कर्श
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      प्रचण्ड–माधव समूहका सांसदहरुलाई काठमाडौँ उपत्यका नछोड्न निर्देशन

    • २.
      छुट्टाछुट्टै सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते

    • ३.
      समृद्धिका लागि स्थिरता आवश्यक छः शेखर गोल्छा

    • ४.
      नेपालमा न्याय मरेको छैन भन्ने पुष्टि भयोः सुरेन्द्र पाण्डे

    • ५.
      पशुपतिनाथमा सुनको जलहरी तत्काल नराख्न सर्वोच्चको अन्तरिम आदेश

    • ६.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • ७.
      सबै लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्ने प्रचण्ड–माधव पक्षको निष्कर्श

    • १.
      धादिङ्गको पाल्पा भञ्ज्याङ्गमा बस दुर्घटनाः ८ जना घाइते, एकको अवस्था गम्भिर !

    • २.
      भागरथी हत्याका आरोपित किशोरले बलात्कारपछि घाँटी थिचेर हत्या गरेको स्वीकारे

    • ३.
      पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध अनेरास्ववियूको प्रदर्शन

    • ४.
      राष्ट्रपतिद्वारा प्रदेश २ का प्रमुख तिलक परियार बर्खास्त !

    • ५.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • ६.
      खगेन्द्र संग्रौला भन्छन्, ‘सर्वोच्चको फैसला सानो ओलीलाई राजगद्दीमा उकाल्नु हो’

    • ७.
      सर्वोच्चको ऐतिहासिक फैसलाः संसद पुनर्स्थापना, १३ दिनभित्र संसद बैठक बोलाउन आदेश

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.