• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

वनमन्त्री भन्छन्, ‘निजगढ विमानस्थल निर्माणमा हाम्रो अवरोध हुँदैन’

  •  मेन समाचार संवाददाता
  • ७ माघ २०७७, बुधबार २१:०३ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तस्बिर: पर्यटनमन्त्री भानुभक्त ढकालको स्वकीय भुवन खतिवडाको फेसबुकबाट

    काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले बारा जिल्लाको निजगढमा निर्माण गरिन लागेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा वन मन्त्रालयबाट कुनै अवरोध नहुने बताएका छन् ।

    निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्ने ठाउँको आज अनुगमन गर्न पुगेका मन्त्री आलेले विमानस्थल निर्माणमा पाँच हजार रुख काट्नुपर्ने र त्यसमा मन्त्रालयबाट कुनै अवरोध नहुने स्पष्ट गरे ।

    अनुगमनका क्रममा मन्त्री आलेले विमानस्थल निर्माण गरिने काइयाबस्ती क्षेत्रमा रहेका कम्तीमा पनि एक हजार ४७६ घरधुरीका नागरिक विस्थापन हुने भएकाले सबैभन्दा पहिले तिनको उचित व्यवस्थापन गरी विमानस्थल निर्माण अगाडि बढाउनुपर्ने बताए ।

    उनले भने, “नागरिकलाई सडकमा अलपत्र छाडेर विमानस्थल बनाइँदैन, बरु विस्थापन हुने नागरिकलाई उचित व्यवस्थापन गरिने छ ।”

    विकासका लागि रुखै काट्न नपाइने होइन भन्दै उनले गलत मनसायले रुख नकाटिने काट्न भने नदिइने जनाए ।

    निजगढ विमानस्थल निर्माण शुरु हुने

    सोही अनुगमनका क्रममा निजगढ पुग्नुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले निजगढ अन्तराष्ट्रिय विमानस्थल देशकै नमूना विमानस्थल बनाइने बताएका छन् ।

    मन्त्री ढकालले विमानस्थल निर्माण भए देशकै मुहार फेरिने तथा यहाँकै नागरिकले प्रत्यक्ष सेवा पाउने भएकाले विमानस्थल चाँडै निर्माण गरिने बताए।

    उनले भने, “निजगढ विमानस्थल अन्तराष्ट्रियस्तरमै नमूना विमानस्थल बनाइने छ, यसका लागि हामी निकै कसरत गर्दै छौँ, चाँडै कामको शुरुआत हुनेछ ।”

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    कञ्चनपुरमा प्रहरी र भारतीय तस्करबीच भिडन्त, एक भारतीयको मृत्यु
    हत्याको २० दिनपछि अपराधी सार्वजनिक
    कम्युनिस्ट इतरको सरकार बनाउने प्रचण्ड–माधव समूहको प्रयास निरर्थक हुन्छः अर्थमन्त्री पौडेल
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      विप्लव नेकपामाथिको प्रतिवन्ध फुकुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

    • २.
      कञ्चनपुरमा प्रहरी र भारतीय तस्करबीच भिडन्त, एक भारतीयको मृत्यु

    • ३.
      हत्याको २० दिनपछि अपराधी सार्वजनिक

    • ४.
      कम्युनिस्ट इतरको सरकार बनाउने प्रचण्ड–माधव समूहको प्रयास निरर्थक हुन्छः अर्थमन्त्री पौडेल

    • ५.
      काँग्रेसले नेकपाको प्रचण्ड–नेपाल समूहलाई सहयोग गर्न सक्छः वरिष्ठ नेता पौडेल

    • ६.
      स्वीडेनमा शंकास्पद आतङ्कवादी आक्रमण, सात घाइते

    • ७.
      बम राखिएको हल्लापछि बिहीबार ताजमहल बन्द

    • १.
      विप्लव समूहले शान्तिपूर्ण राजनीति गर्ने,भोली विप्लव र प्रधानमन्त्रीले एउटै मञ्चबाट सम्बोधन गर्ने

    • २.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • ३.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ४.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ५.
      भूमिगत राजनीतिको दुई बर्षपछि सार्वजनिक हुँदै नेत्रविक्रम चन्द ‘विप्लव’

    • ६.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ७.
      पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिसहित सदस्यहरुले लिए सपथ

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.